नियम ३४
निर्माण कार्य गर्न नेपाल सरकारको स्वीकृति लिनु पर्ने
निकुञ्जभित्र कुनै सरकारी वा गैरसरकारी निर्माण कार्य वा योजना संचालन गर्दा गराउँदा नेपाल सरकार वन तथा भू-संरक्षण मन्त्रालयको स्वीकृति लिनु पर्नेछ ।
खप्तड राष्ट्रिय निकुञ्ज नियमावली, २०४४